राजेश खत्री,
दाङ, कार्तिक ६ । दाङमा कृषकलाई धान भित्राउन भ्याईनभ्याई छ। धान पहेंलै भएपछी कृषकलाई धान काटेर घर भित्र भित्राउन व्यस्त देखिन्छन ।
तिहार सुरुहुनै लाग्दा पनि कृषकहरु भने धान काट्न बोक्न खेतमा व्यस्त देखिन्छ ।
जिल्लाभर कतै धान काटेर सकिएको छ भने कतै काट्न बाकी रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीमा करिब करिब कृषकले धान काटेर सकेका छन । हेर्नुहोस फोटोफिचर
प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार