२०८१ असोज २४ गते बिहिवार

नयाँ नोट लिन विहान ५ बजेदेखि सर्वसाधारणको लाइन(फोटोफिचर)

राजेश खत्री,
दाङ,असोज १५ । दशैंको लागि नयाँ नोट लिन चाहाने सर्वसाधारण नागरिक तुलसीपुरमा विहान ५ बजेदेखि नै लाइनमा बसेका छन् । तुलसीपुरस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडि नयाँ नोट लिन चाहाने सर्वसाधारणको ठूलो लाइन लागेको छ ।

बैंकका कर्मचारीले भने प्रतिव्यक्ति साढे १८ हजार मात्रै नयाँ नोट वितरण गरिने जानकारी दिएको छ । तुलसीपुरमा बैंकले बुधवार मात्रै ५० देखि ५५ लाख सम्मको नयाँ नोट वितरण गर्ने तयारीमा रहेको अवगत गराएको छ ।

प्रकाशित मिति : २०७६ असोज १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *