२०८२ असार ९ गते मङ्गलवार

एसपी पाण्डेको विदाई


शरद रेग्मी,
तुलसिपुर,भदौ १५ । सुरुवा भएर जान लागेका जिल्ला प्रमुख एसपी बेलबहादुर पाण्डेलाई तुलसीपुरका व्यवसायीले विदाई गरेका छन् ।

आइतबार तुलसीपुर उधोग बाणिज्य संघमा एक कार्यक्रमको आयोजना गरि एसपी पाण्डेलाई विदाई गरिएको हो । जिल्लाको शान्ति सुरक्षा कायम गर्न पाण्डेले खेलेको भूमिकाको व्यवसायीले प्रसंशा गरेका थिए । भविस्यमा पनि त्यसैगरी कार्य सम्पादन गर्न व्यवसायीले शुभकामना दिएका छन् ।

तुलसीपुर उद्योगा बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा विदाई कार्यक्रम भएको हो । त्रिशिद्धेश्वरी राप्ती यातायात प्राली,राप्ती बबई क्याम्पस,रोटरी क्लब अफ तुलसीपुर,लायन्स क्लब अफ दाङ लगाएतले सामुहिक रुपमा एसपी पाण्डेको विदाई गरेका हुन ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *