२०८३ असोज १६ गते शुक्रवार

खिमबहादुर वलीले लिड


तुलसीपुर, असोज १५ ।
संघीय सभापति पदमा ५५० मत गनना हुँदासम्म खिमबहादुर वलीले लिड गरि रहेका छन् ।


खिमबहादुरले हालसम्म १८२ मत प्राप्त गरेका छन् । ५ जना प्रतिष्पर्धी मध्य वलीलाई १२८ मतका साथ सुरेन्द्र खड्काले पच्छ्याइ रहेका छन् । त्यसपछि क्रमश घनश्याम ढकाल १०४, किरण शाह ६९ र कुमार लामिछानेले ३८ मत प्राप्त गरेका छन् ।


सहसचिव तर्फ रेशम भण्डारी २०४, बामदेव बिष्ट १४४ र डिल्ली पौडेलले १३२ मत प्राप्त गरेका छन् ।
मतगणणा जारी छ ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *