२०८१ माघ ९ गते बुधवार

लुम्बिनीविरुद्ध टस जितेर विराटनगर फिल्डिङ गर्दै

लुम्बिनी,मंसिर १९ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको सातौं खेल विराटनगर किंग्स र लुम्बिनी लाइन्सबीच हुँदै छ ।

बुधबार दिउँसो त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेको छ ।

लुम्बिनीको यो पहिलो खेल हो भने विारटनगरको तेस्रो खेल हो ।

विराटनगर यसअघिको दुवै खेलमा पराजित भएकोले आजको खेलमा जित निकाल्ने दाउमा छ भने लुम्बिनी पहिलो खेलबाटै जितको सुरुआत गर्ने दाउमा छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *