२०८१ बैशाख १० गते सोमवार

नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं,फागुन ५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *