२०८१ साउन ९ गते बुधवार

नेपाल र केन्याबीचको तेस्रो एकदिवसीय क्रिकेट आज

काठमाण्डौ,भदौ २० । नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ ।

नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ ।

आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ । तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *