२०८० चैत्र १६ गते शुक्रवार

हाप्किडो बल्याक बेल्ट कमिटीको अध्यक्षमा बुढा मनोनित

दाङ,१६ चैत । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ बल्याक बेल्ट कमिटीको अध्यक्षमा भुवन बुढा मगर मनोनित भएका छन् । संघको रिक्त रहेको अध्यक्ष पदमा हाप्किडाेका सहायक प्रशिक्षक समेत रहेका बुढालाई मनोनित गरेको हो ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले शुक्रबार बल्याक बेल्ट कमिटीको अध्यक्षमा बुढालाई मनोनित गरेका हुन । मनोनित बुढाले नेपालमा मार्शल अार्ट्श हाप्किडाेकाे खेलकाे बिकासका लागि पहल गर्ने बताएका छन् ।

बुढा नेपाल मार्शल आर्ट्स हाप्किडो संघ दाङका अध्यक्ष तथा हाप्किडो संघका लुम्बिनी प्रदेश सचिव हुन ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *