२०८१ चैत्र ४ गते सोमवार

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाण्डौ,भदौ १७ । भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।

टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *