२०८१ बैशाख २२ गते शनिवार

नवीन के. भट्टराईको नयाँ गीत ‘सम्झिरहन्छु’ (भिडियो सहित )

काठमाडौं, साउन २०। गायक नवीन के भट्टराईले आफ्नो नया गीत सार्बजनिक गरेका छन । गायक नवीनले आफ्नै युट्युब च्यानलमा आज मंगलबार ‘सम्झिरहन्छु’ बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।

‘सम्झिरहन्छु’ गीतमा शब्द र संगीत उनकै छ। यसमा संगीत संयोजन पनि नवीनले नै गरेका छन्। नवीना भट्टराईले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेत्री वर्षा शिवाकोटी र राज कटवालको अभिनय छ। सौरभ लामाले छायांकन गरेको भिडिओको सम्पादन अर्जुन जिसीले गरेका छन्।

 

प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *