२०७७ फाल्गुन १८ गते मङ्गलवार

अंकितको ‘एक घण्टामै’ सार्वजनिक


तुलसीपुर, पुष २७ । गायकअंकित न्यौपानेको एक घण्टामै बोलको गीत सार्बजनिक भएको छ । २०६३ सालबाट औपाचिरक रुपमा संगीतमा लागेका न्यौपाने आज पनि संगीत संघर्ष गरिरहेका छन् । न्यौपानेले आफ्नै युट्युब लेखन इन्टरटेन्मेन्टबाट गीतको म्युजिक भिडियोलाई उनले सार्वजनिक गरेका हुन् ।

काठमाडौंको गोदावरीमा छायांकन गरिएको गीतमा न्यौपाने सँगै माण्डवी त्रिपाठीको आवाज रहेको छ । लेखराज गिरीको शब्द र संगीतमा तयार भएको गीतमा सुन्दर एसओस र याङ्गशु श्रेष्ठलाइ फिचर्ड गरिएको छ। म्युजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *