२०८१ बैशाख ६ गते बिहिवार

शम्भुको निर्देशनमा प्रकाश सपुत र अस्मिताको ‘पिरतीको भिषा’ (भिडियो)

काठमाडौं,कात्तिक २ । शम्भु धितालको निर्देशनमा म्युजिक भिडियो ‘पिरतिको भिषा’ रिलिज भएको छ ।

सार्वजनिक रोमान्टिक नम्बरमा गायक मोडल प्रकाश सपुत र अस्मिता ढकाल फिचर्ड छन् ।
प्रेमभाव बोल्ने गीतमा स्वर निर्देशक समेत रहेका धितालसँगै मेलिना राईको छ । शब्द संगीत पनि धितालको नै हो ।

भिडियोमा प्रकाश र अस्मितासँगै रमा थपलिया र सम्भु धिताल पनि देखिएका छन् ।

प्रविण भट्टले सम्पादन गरेको भिडियोमा छायांकन करण छिसिरको छ ।

समाजमा विद्धमान कथित तल्लो र उपल्लो जातको प्रेमको कथालाई भिडियोमा जोडिएको छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *