२०८१ चैत्र ३ गते आइतवार

बिष्णु गैरेको ‘आउँछु भन्थे’ दशैँ गीत सार्वजनिक

काठमाडौँ, असोज २७। गीतकार बिष्णु गैरेले मर्मस्पर्सी दशैं गीत सार्वजनिक गरेका छन् । विष्णु गैरेको शब्द, हरि लम्सालको संगीत र आवाजमा रहेको दशैं गीत ‘आउँछु भन्थे’सार्वजनिक गरेका हुन्।

सार्वजनिक उक्त भिडियोलाई छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको र सम्पादन विकाश दाहालको रहेको छ भने निर्देशन प्रकाश धितालले गरेका छन । भिडियोमा पछिल्लो समय चर्चामा रहेका चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *