२०८१ चैत्र ४ गते सोमवार

कमल रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ सार्वजनिक ( भिडियो )

काठमाडौं, असोज १७ । वैदेशिक रोजगारमा रहेका सम्पुर्ण नेपालीहरु प्रति समर्पित मार्मिक गीत ‘हुन्न रहेछ परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

परदेशको पिडा समेटिएको यस गीतमा स्वर गायक कमल रेग्मी रहेको छ भने शब्द श्रीकृष्ण अधिकारीको रहेको छ। यस गीतलाई कमल रसाइलीले संगीतवद्द गरेका हुन्। गीतमा टेकेन्द्र याक्शोको संगीत संयोजन रहेको छ।

कोरना कहरविच सार्वजनिक गरिएको भिडियोमा कोरनाको कारण यसपटकको दशैँ, तिहारमा घर आउन नपाउनुको दुख पिडा पोखिएको छ । म्युजिक भिडियोमा सारिका केसी र श्रीकृष्ण अधिकारी मुख्य भुमिकामा फिचर्ड छन् भने साथमा कशिश रेग्मी र प्रतिक अधिकारीको अभिनय देख्न सकिन्छ। रक कौशलले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *