२०८१ पुष २९ गते सोमवार

दुर्गेशले ल्याए तिज गीत ‘एउटा फोटो खिच’(भिडियोसहित)

असार १९। गायक तथा मोडल दुर्गेश थापाले यो वर्षको तिज गीत सार्बजनिक गरेका छन । गायक थापाले ‘बिच्च बिच्मा–२’को ‘एउटा फोटो खिच’गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा शब्द दुर्गेश थापा, राम खत्री र राजन कार्कीको रहेको छ भने संगीत दुर्गेशले आफै गरेका छन । गीतको भिडियोमा शिव बिकको निर्देशन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका छन ।

गीतको भिडियोमा दुर्गेशसँगै दिपाशा बिसी, जीवन सहनी क्षेत्री, जिवी चिरण, शारिका केसी, अस्मिता जुरेली, टीका जैसी, सविता राई, इनी विस्ट, शिल्पा खड्का नाचेका छन् ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *