Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



विश्वभर निःशुल्क वाईफाई

मंसिर १६। चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको…

विस्तृतमा

वाईफाईभन्दा फास्ट बन्दैछ मोबाइल नेटवर्क

देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ । विभिन्न ८० वटा देशमा गरिएको इन्टरनेटको डाउनलोड स्पीड परीक्षणमा ३३ वटा देशमा मोबाइल डाटाको इन्टरनेट भन्दा वाईफाईको गति कम देखिएको छ । वायरलेस कभरेज म्यापिंग…

विस्तृतमा

आलु र लसुन खेती गर्न नयाँ प्रविधि

लिलाधर वली दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ लुहाडवरामा प्रविधिको सहायताले आलु रोपिएको छ । पोटेटो प्लान्टर यन्त्रको प्रयोग गरि करिव दश विगाह जमिनमा आलु रोपिएको छ । जिल्लामा कृषि व्यवसायमा प्राविधिको प्रयोग बढिरहेको समयमा नेशनल भिजन मल्टी प्रापोज एग्रो एण्ड बायो…

विस्तृतमा

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन

शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् । “लौ ? मैले जित्नै…

विस्तृतमा

नेपाल टेलिकमको नया रुपमा यस्तो हुनेछ

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । पछिल्लो समयमा…

विस्तृतमा

फेसबुकको नयाँ भिडियो एप सार्बजनिक

सामाजिक संजाल  फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । अहिलेको युवापुस्ता माझ  लोकप्रिय बनिरहेको  टिकटक एप लाइ अब  फेसबुकले आफ्नो एक मार्फत प्रतिस्पर्धी गर्दैछ । फेसबुकले आफ्नो लास्सो एप सार्बजनिक गरेको छ । प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो…

विस्तृतमा

घोराही ५ मा कम्प्युटर प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता सुरु

घोराही उपमहानगरपालिका–५ मा कम्प्युटर प्रणालीमार्फत व्यक्तिगत घट्ना दर्ता सुरु गरिएको छ । वडालाई प्रविधिसँग जोड्ने उपमहानगपालिकाको योजना अनुसार सोमवारदेखि वडा नम्बर ५ ले व्यक्तिगत घटना दर्ता कम्प्युटर प्रणालीमार्फत सुरक्षित गर्न थालेको हो । वडा नम्बर ५ का वडाध्यक्ष बिष्णुमणि दाहालको…

विस्तृतमा

यसरी मोबाइलको चार्ज ब्याट्री धेरै समयसम्म टिकाउनुहोस 

आफ्नो मोबाइल फोनको ब्याट्रीको चार्ज नै टिक्दैन भन्ने लगायतका गुनासो धेरै नै गरिरहेकै हुन्छन् । अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइलको ब्याट्रीको चार्ज धेरै टिक्ने अवस्था हुदैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम…

विस्तृतमा

अब एन्ड्रोइड फोनमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा गुगल प्ले स्टोर तथा अन्य मोबाइल एप्सका लागि प्रति डिभाइस ४० डलर तिर्नुपर्नेछ । द भर्जका अनुसार हरेक मोबाइल…

विस्तृतमा

दशैंमा टेलिकमका अफरै अफर : सस्ता प्याक, रिचार्जमा बोनस

नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ । १. अनलिमिटेड प्याकः यो अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal