२०८३ असोज २४ गते शनिवार

सुनको मूल्य घट्यो,कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं,असार ३२ । बुधबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १३ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, एक तोला चाँदीको मूल्य दुई हजार २६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *