२०८२ बैशाख ३० गते सोमवार

पेट्रोलियम पदार्थको मूल्य घट्याे


काठमाडौँ ,बैशाख २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आजै राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ।

भारतबाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *