२०८१ मङ्सिर २७ गते बिहिवार

२२.७३ अंकले घट्याे नेप्से


काठमाडौँ,भदौ २६ । नेप्से लगातार छैँटौँ दिन पनि घटेको छ। बुधबारदेखि नेप्से लगातार घटिरहेको हो।

बुधबार नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा स्थिर भएको छ। मंगलबार २ अर्बले घटेको कारोबार रकममा बुधबार थप गिरावट आएको छ।

बुधबार ३१७ वटा धितोपत्रको एक करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *