काठमाडौं,भदौ १९ । प्रि-ओपन सेसनमा नेप्से सूचक २९.८७ विन्दुले बढेको छ । यससँगै सूचक २८६०.०७ अंकमा आएको छ ।
यस अवधिमा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८० कम्पनीको १६ हजार १ सय ७१ कित्ता सेयर कारोबार भएको हो ।
यस सेसनमा ६३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । कुल १ सय ७९ वटा कारोबार भएको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार