२०८१ फाल्गुन २ गते शुक्रवार

बिहिवार सुनको ७ सय रुपैयाले बढयो

काठमाण्डाै ,कात्तिक १६ । सुनको भाउ आज ७ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *