२०८३ जेष्ठ १५ गते शुक्रवार

आइतवार सुनको मुल्य सामान्य बढ्यो

काठमाडौँ,भदौ १७ । सुनको भाउ आज सामान्य बढेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको हो । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *