२०८२ पुष ३० गते बुधवार

सुनचाँदीको भाउ स्थिर

काठमाण्डौ,असार २६ । सुनचाँदीको भाउ आज पनि स्थिर छ । दुई दिनयता सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन ।

सुन हिजो अस्तिको जस्तै तोलाको एक लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा नै किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *