२०८३ असोज २८ गते बुधवार

शुक्रवार सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाडौं,जेठ १२ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ हजार रुपैयाँले घटेर सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *