काठमाडौं,बैशाख १९ । शेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । शेयर बजारको परिसूचक नेप्से १८६६ अंकमा झरेको छ ।
मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।
६८ कम्पनीको मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो ।
प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
