२०८३ जेष्ठ १५ गते शुक्रवार

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

काठमाण्डौ ,बैशाख ७ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *