२०८३ जेष्ठ १५ गते शुक्रवार

आज सुनको भाउ स्थिर

काठमाण्डौ,बैशाख ५ । सुनको भाउ आज पनि स्थिर छ । दुई दिनदेखि सुनको भाउमा कुनै घटबढ भएको छैन ।

सुन अस्तिदेखि नै तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसयी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *