२०८२ चैत्र ३० गते सोमवार

प्रि–ओपन सेसन ः सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ ,चैत २९ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१३ अंकले बढेको छ। यससँगै सूचक १८७१.४६ विन्दुमा आएको छ।

यस अवधिमा १ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको ५०८ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल १३ वटा कारोबार भएको हो। ५ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *