२०८१ बैशाख १२ गते बुधवार

प्रि-ओपन सेसन – झन्डै दुई अंकले घट्यो नेप्से

काठमाडौँ,फागुन ११ । प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घटेको छ।

यस अवधिमा १३ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ३० कम्पनीको २२ सय ४५ कित्ता सेयर कारोबार भएको छ।

यसैगरी, सेसनमा कुल ५७ वटा कारोबार भएको छ। १२ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ।

बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *