२०८१ बैशाख ११ गते मङ्गलवार

प्रि-ओपन सेसन ः नेप्सेमा झिनो सुधार

काठमाण्डौ ,फागुन २ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ।

यससँगै सूचक २१२२.४१ विन्दुमा अडिएको छ। ९ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

१४ कम्पनीको १९ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ। ६ कम्पनीको भाउ बढ्दा ८ को मूल्य घटेको छ।

यसअघि हिजो फागुन १ गते सोमबार भने नेप्सेमा कारोबार बन्द थियो।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *