२०८२ जेष्ठ ३० गते शुक्रवार

सुनको भाउ तोलामा दुई सय रुपैयाँ घट्यो

काठमाण्डौ ,फागुन २ । सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *