२०८१ माघ १० गते बिहिवार

प्रि-ओपन सेसन ः सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ ,माघ २६ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक २१७१.१७ विन्दुमा अडिएको छ।

यस सेसनमा ३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन्।

यस सेसनमा कुल ११ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *