२०८१ बैशाख ११ गते मङ्गलवार

सुन चाँदीको भाउ आज स्थिर

काठमाडौँ,माघ २४ । सुन चाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ ।

यस्तै, चाँदी दुई दिनयता एउटै भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ आज तोलामा १ हजार ३ सय २० रुपैयाँ छ । हिजो र अस्ति पनि चाँदीको भाउ यही थियो ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *