२०८१ माघ १२ गते शनिवार

प्रि-ओपन सेसन – सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, माघ २४ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले घटेको छ। यससँगै सूचक २१००.१२ विन्दुमा अडिएको छ।

यस अवधिमा ३ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

यस्तै, यस सेसनमा ३ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री भएको छ। कुल १३ वटा कारोबार भएको हो।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *