२०८१ बैशाख १३ गते बिहिवार

सुन चाँदीको भाउ फेरि बढ्यो

काठमाण्डौ ,मंसिर १५ । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ ।

चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *