२०८२ मङ्सिर १९ गते शुक्रवार

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाण्डौ ,कात्तिक १३ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *