२०८१ माघ ९ गते बुधवार

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौ ,असोज ७ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *