२०८२ असार ७ गते आइतवार

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ,भदौ १३ । सुन चाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ ।

यो हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ ।

हिजो तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *