२०८२ जेष्ठ ३० गते शुक्रवार

सुनचाँदीको भाउ आज केही घट्यो

काठमाण्डौ,भदौ १ । सुनचाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज १२ सय १० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय २० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *