२०८२ असार ७ गते आइतवार

सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाडौं,साउन ३० । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजोको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि ९७ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *