२०८२ कार्तिक २५ गते मङ्गलवार

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाण्डौ,साउन १७ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *