२०८२ चैत्र १ गते आइतवार

आज पनि सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,साउन १३ । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ८ सय रुपैयाँले नै बढेर ९५ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *