२०८२ मङ्सिर २८ गते आइतवार

२१ खर्बको वैदेशिक व्यापारमा नेपालले व्यहोर्‍यो १७ खर्ब घाटा

काठमाडौं,साउन ९ । नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/०७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा भएको हो।

अघिल्लो वर्ष १३ खर्ब ९८ अर्व व्यापारघाटा रहेकोमा यो वर्ष २३ प्रतिशतले बढेको छ।

१ वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदा २ खर्बको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब रुपैयाँ आयात हुँदा १ खर्ब ४१ अर्ब रुपैयाँको रहेको थियो।

कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रुपयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा २६।१५ प्रतिशतले बढेको हो।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *