२०८३ साउन २० गते बुधवार

सुनको भाउ फेरि ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ,असार ३ । सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ।

आज सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *