२०८१ बैशाख ८ गते शनिवार

सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो

काठमाडौं,माघ ३ । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *