२०८३ असोज २६ गते सोमवार

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ,पुस २७ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

यस्तै आज चाँदीको भाउ दश रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *