२०८३ असार २७ गते शनिवार

सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ,पुस २२ । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *