काठमाण्डौ,मंसिर २३ । सुन चाँदीको भाउ आज स्थिर छ ।
हिजो जस्तै सुन आज तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदी पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
