२०८३ साउन २२ गते शुक्रवार

सुन ताेलामा पाँच सय रुपैयाँले घट्याे

काठमाण्डौ,मंसिर १ । सुन आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । तोलामा ५ सय रुपैयाँले घटेर सुन आज अस्तिकै भाउमा कारोबार भइरहेको छ ।

आज सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा झरेको हो । यो हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो ।

यस्तै, चाँदी पनि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय ९० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *