२०८३ जेष्ठ १४ गते बिहिवार

सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ,कात्तिक २९ । लगातार बढेको सुनको भाउ आज भने केही घटेको छ ।

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि केही घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *